― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeराष्ट्रिय समाचारओलीलाई गिरफ्तार गर्न सर्वोच्चले जारी गर्‍यो कारण देखाउन आदेश - KhabarHost -...

ओलीलाई गिरफ्तार गर्न सर्वोच्चले जारी गर्‍यो कारण देखाउन आदेश – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक


काठमाडौं, ३० चैत

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सोमबार ओलीलाई पक्राउ गरी हिरासतमा राख्नुको कारण स्पष्ट गर्न आदेश दिएको हो ।

यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दामा पनि अदालतले यस्तै कारण देखाउ आदेश जारी गरेको थियो। ओली र लेखक दुवैलाई शनिबार बिहान पक्राउ गरिएको हो



थप पढ्नुहोस्