― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsएमाले समानुपातिकको खुलातर्फ पहिलो नम्बरमा गुरु बराल, महिलातर्फ पद्मा अर्याल

एमाले समानुपातिकको खुलातर्फ पहिलो नम्बरमा गुरु बराल, महिलातर्फ पद्मा अर्याल


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा गुरु बराललाई खुलातर्फ एक नम्बरमा राखेर सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको छ।
  • बराल हालै सम्पन्न एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका थिए।
  • महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेर अर्यालसहित शान्ता चौधरी र कोमल वलीहरूको नाम प्रस्ताव गरिएको छ।

१३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फको बन्दसूचीमा राख्ने नामहरू सचिवालय बैठकमा प्रस्तुत गरेका छन् । ओलीले प्रस्तुत गरेको सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बराललाई राखिएको छ ।

बराल हालै सकिएको एमालेको ११औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेद्वार भएर पराजित भएका हुन् । केन्द्रीय सदस्यमा समेत पराजित बराललाई ओलीले खुलातर्फ एक नम्बरमा नाम प्रस्ताव गरेका छन् ।

महिलातर्फ पार्टी सचिव पद्मा अर्याललाई एक नम्बरमा राखेका छन् । अर्यालसहित महिलातर्फ शान्ता चौधरी, कोमल वलीहरूको नाम प्रस्ताव गरिएको एक पदाधिकारीले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More