― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsएमालेको केन्द्रीय सदस्य मनोनयन चुनावपछि – KhabarHost

एमालेको केन्द्रीय सदस्य मनोनयन चुनावपछि – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनावपछि मात्रै गर्ने निर्णय गरेको छ।
  • मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन निर्वाचन सम्पन्न भएपछि गरिने अपानिमा उल्लेख छ।
  • एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ र १० प्रतिशत मनोनीत गर्न सकिने व्यवस्था छ।

२४ पुस, काठमाडौ । नेकपा एमालेले केन्द्रीय सदस्य मनोनयन आगामी चुनाव पछि मात्र गर्ने भएको छ ।

अपानि जारी गर्दै केन्द्रीय सदस्य मनोनयन चुनावपछि हुने जानकारी दिएको हो ।

‘मनोनयन, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन निर्वाचन सम्पन्न भएपछि गरिने निर्णय भएको छ,’ अपानिमा भनिएको छ ।

गत मंसिर अन्तिम साता सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय निर्वाचित भएको छ । यसको १० प्रतिशत मनोनीत गर्न सकिने वैधानिक व्यवस्था छ ।





Read More