राष्ट्रिय
समाचार.
- एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलअघि सन्तोष खत्री र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ।
- एपीएफ क्लबले राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ।
१० पुस, काठमाडौं । एपीएफ क्लबले आसन्न राष्ट्रिय लिग फुटबलअघि दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।
सन्तोष खत्री र अनिश क्षेत्रीलाई एपीएफ क्लबले अनुबन्ध गरेको जनाएको हो ।
यसअघि आजै एपीएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई पनि नियुक्त गरेको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

