― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsएनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन



१६ माघ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको तयारीका लागि उच्चस्तरीय आयोजक समिति गठन भएको छ ।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने विश्व सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि माननीय परराष्ट्र मन्त्रीको अध्यक्षतामा परराष्ट्र मन्त्रालयले उच्चस्तरीय आयोजक समिति गठन गरेको हो ।

सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न सरोकारवाला निकायहरूको सहभागिता सुनिश्चित गर्दै समिति गठन गरिएको हो।

आयोजक समितिको विस्तृत विवरण यस्तो छ–
अध्यक्ष

परराष्ट्र मन्त्री

सदस्यहरू

सदस्य, राष्ट्रिय योजना आयोग

सचिव, परराष्ट्र मन्त्रालय

सचिव, अर्थ मन्त्रालय

सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

सचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड

सह–सचिव, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा

सह–सचिव, आर्थिक कूटनीति महाशाखा

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

अध्यक्ष, नेपाल उद्योग परिषद्

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

डा. बद्री के.सी., अध्यक्ष, गैर आवासीय नेपाली संघ

महेश कुमार श्रेष्ठ, अध्यक्ष, गैर आवासीय नेपाली संघ

प्रमुख कार्यकारी अधिकृत, गैर आवासीय नेपाली संघ

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More