― Advertisement ―

Homeविजनेसएकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक –...

एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
  • सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३ हजार २२५ रुपैयाँ पुगेको छ, जुन उच्चतम मूल्य हो।

२८ असोज, काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।





Read More