― Advertisement ―

प्रारम्भिक प्राइम डे डिलहरू यहाँ छन्, साथीहरू – तपाईंले पहिले नै तीन महिनाको श्रव्य वा Kindle Unlimited निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ

यो हप्ताको प्राविधिक सम्झौताको संसारमा सबैभन्दा ठूलो खबर यो हो कि Amazon प्राइम डे आधिकारिक रूपमा घोषणा गरिएको छ - जुन 2 2 को...
Homeराष्ट्रिय समाचारएकीकृत समाजवादी – KhabarHost

एकीकृत समाजवादी – KhabarHost



१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनाव भय रहित वातावरणमा सम्पन्न गर्न सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘जेएनजी विद्रोहपछि जसरी राष्ट्र नयाँ ढंगले अगाडि बढेको छ । अन्तरिम सरकार गठन भएको छ । निर्वाचनको मिति तोकी सकिएको छ । २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन निर्धारिण गरिएको छ । तोकिएको समयमा चुनाव अनिवार्य हुनुपर्छ । त्यो निर्वाचन निष्पक्ष, स्वतन्त्र, धाँधलीरहित रूपमा सम्पन्न हुनुपर्छ । त्यसको वातावरण सरकारले बनाउनुपर्छ ।’

एकीकृत समाजवादी पार्टी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने र यो निर्वाचन सफल बनाउन पार्टीले प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More