― Advertisement ―

Homeराष्ट्रिय समाचारइद उल फित्रले आपसी सद्भाव र एकताको भावनालाई समृद्ध बनाउँछ : प्रधानमन्त्री...

इद उल फित्रले आपसी सद्भाव र एकताको भावनालाई समृद्ध बनाउँछ : प्रधानमन्त्री कार्की – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, चैत २१

प्रधानमन्त्री सुशीला कार्कीले इद उल फित्रको पर्वले आपसी सम्मान, सद्भाव र सहकार्य अभिवृद्धि गरी देशको समृद्धि र स्थायित्वमा योगदान पु¥याउन सकोस् भन्ने कामना गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरु । “रमजानको लामो र कठिन व्रतले हामीलाई धैर्यता, सहिष्णुता, बलिदान र मानवताप्रति समर्पण सिकाउँछ”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा लेखे।

उनले यी मूल्यमान्यताहरूले समाजलाई मानव नैतिकता, सहअस्तित्व र समृद्धिको पहिचान गर्न प्रेरित गर्ने र इद अल-फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्।



थप पढ्नुहोस्