― Advertisement ―

‘केही सृजनात्मक जागिरहरू हराउनेछन्, तर सायद तिनीहरू त्यहाँ पहिलो स्थानमा हुनुहुँदैन थियो’ – पूर्व ओपनएआई सीटीओ मीरा मुराती द्वारा दिनको उद्धरण

मेसिनले एक दिन कार्यस्थलमा मानिसको स्थान लिनेछन् भन्ने भविष्यवाणी दशकौंदेखि गरिएको छ। तर त्यहाँ एक बढ्दो अनुभूति छ कि, जेनेरेटिभ एआईले केही हदसम्म मानवीय...
HomeLatest newsआरजु राणा बर्दिया–२ बाट पनि सिफारिस – KhabarHost

आरजु राणा बर्दिया–२ बाट पनि सिफारिस – KhabarHost



२५ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम बर्दिया–२ बाट पनि सिफारिस भएको छ ।

यो आरजुकी आमाले पनि निर्वाचन लड्दै आएको क्षेत्र हो । यसअघि आरजुको नाम कैलाली–५ बाट सिफारिसमा परेको थियो ।

आरजु सभापति शेरबहादुर देउवा पत्नी हुन् । उनीसहित अन्य १० जनाको नाम पनि सिफारिस भएको छ ।

जसमा किशोरसिंह राठौर, अरुण प्रकाश सिंह राठौर, जग्गा प्रसाद पाण्डे, मीनराज चौधरी, प्रशुराम चौधरी, मकरबहादुर सिजापति, रामचन्द्र थापा, विद्या प्रसाद खनाल र दिपक भण्डारी रहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More