― Advertisement ―

एक कप कफी भन्दा कममा 5GB डाटाको साथ एक Infimobile योजना पाउनुहोस्

मैले अहिले दश वर्षभन्दा बढी समयदेखि प्रिपेड सिम-मात्र डिलहरूको फाइदा उठाइरहेको छु, र मलाई लाग्दैन कि म कहिल्यै पनि प्रिपेड वाहकहरू मध्ये...
HomeLatest newsआज देशभरको मौसम सफा रहने पूर्वानुमान – KhabarHost

आज देशभरको मौसम सफा रहने पूर्वानुमान – KhabarHost



२७ कात्तिक, काठमाडौं । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।





Read More