― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsअसन्तुष्ट पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित १० जना घाइते – KhabarHost

असन्तुष्ट पक्ष र प्रहरीबीच झडप, ५ प्रहरीसहित १० जना घाइते – KhabarHost



२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा मंगलबार असन्तुष्ट पक्षले गरेको प्रदर्शनमा ५ जना प्रहरीसहित १० जना घाइते भएका छन् ।

मधेश भवन अगाडि भएको प्रदर्शनमा ५ जना प्रहरी र ५ जना असन्तुष्ट पक्षका आन्दोलनकारी घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।

घाइते प्रदर्शनकारीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव पदभार ग्रहणका लागि मधेश भवनभित्र जाँदा अवस्था तनावग्रस्त बनेको थियो ।

मधेश भवनभित्र यादवले पदभार ग्रहण गरिरहँदा बाहिर आन्दोलन चर्किएको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपको क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुंगामुढाबाट ५ जना प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीको लाठी प्रहारबाट ५ जना प्रदर्शनकारी घाइते भएका हुन्।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More