― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsअनेरास्ववियुले कर्णालीमा पनि थाल्यो जागरण अभियान

अनेरास्ववियुले कर्णालीमा पनि थाल्यो जागरण अभियान


राष्ट्रिय

समाचार.

  • अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान कर्णाली प्रदेशमा सुर्खेत क्याम्पसबाट सुरु भएको छ।
  • केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी र प्रदेश इन्चार्ज आकाश घर्तीले अभियान उद्घाटन गरेका छन्।
  • सचिव आकाश घर्तीले भने, जेनजी आन्दोलन पछि विकसित परिस्थितिबारे देशभरका विद्यार्थीहरुलाई जानकारी दिन जागरण अभियान थालेका हौ।

२२ मंसिर, काठमाडौ । अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान कर्णालीमा पनि सुरु भएको छ ।

कर्णाली प्रदेश कमिटीले सुर्खेत क्याम्पसमा एक कार्यक्रम गरी जागरण अभियान थालेको हो ।

केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी, प्रदेश इन्चार्ज एवं सचिव आकाश घर्ती लगायतले अभियानको उद्घाटन गरेका छन् ।

‘जेनजी आन्दोलन पछि विकसित परिस्थितिबारे देशभरका विद्यार्थीहरुलाई जानकारी दिन जागरण अभियान थालेका हौ,’ सचिव घर्तीले भने, ‘आजबाट कर्णालीका सबै क्याम्पस र कलेजहरुमा यो अभियान लैजान्छौ ।’

अनेरास्ववियुले यसअघि कोशीमा पनि जागरण अभियान थालिसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More