राष्ट्रिय
समाचार.
- रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ।
- साविक उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू समानुपातिक बन्दसूची पेश गर्न आयोगमा पुगेका छन्।
- उनीहरूले रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरी आयोगमै बसेर सूची पेश गर्ने तयारी गरेका छन्।
१४ पुस, काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।
अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।
उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।
अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।
यस्तो छ सूची :
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


