― Advertisement ―

युक्रेनले रुसले आफ्नो सैन्य सम्पत्तिलाई सुपरचार्ज गर्न सन् २०३५ सम्म करिब १००० उपग्रह तैनाथ गर्ने योजना बनाएको जनाएको छ ।

रसियाली भाषामा अघिल्लो भाषामा छिटो भन्दा छिटो अपेक्षितमस्कोले २०३५ सम्ममा रास्भेटलाई ९२४-स्याटेलाइट नक्षत्रमा विस्तार गर्ने योजना बनाएको छरासभेटले हाल स्टारलिङ्क-स्तर निरन्तर जडानको सट्टा अन्तरिम...
HomeLatest newsअख्तियार प्रवक्तामा सुरेश न्यौपाने – KhabarHost

अख्तियार प्रवक्तामा सुरेश न्यौपाने – KhabarHost



१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेलाई दिइएको छ ।

आयोगका सहसचिव न्यौपानेलाई बुधबारदेखि लागु हुने गरी आयोगको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

यसअघि आयोगका प्रवक्ता राजेन्द्र पौडेल थिए । उनको कोशीमा सरुवा भएको छ ।





Read More