― Advertisement ―

अमेजनको गुगल पिक्सेल बिक्रीले मूल्यमा एप्पल र सामसुङलाई उल्लेखनीय रूपमा कम गर्छ – अब किन्नको लागि समय हो

Amazon पक्कै पनि Google ले यो हप्ता पिक्सेल फोनको मूल्यमा कटौती गरेको छ, तर पुन: होस्ट गरिएको सूची हो। सामान्य छुट भन्दा माथि। वास्तवमा,...
HomeLatest news६ निर्वाचन क्षेत्रमा सर्वसम्मति, ५ क्षेत्रमा मतदान  – KhabarHost

६ निर्वाचन क्षेत्रमा सर्वसम्मति, ५ क्षेत्रमा मतदान  – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले सुदूरपश्चिमका ६ निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन गरेको छ।
  • दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, अछाम–२ र कैलाली–२ मा सर्वसम्मति जुटेको छ।
  • कैलाली–१, ४, ५ र कञ्चनपुर–१, ३ मा मतदान भएको छ भने अन्य क्षेत्रमा सहमतिको प्रयास भइरहेको छ।

१३ मंसिर, धनगढी । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि सुदूरपश्चिमका ६ निर्वाचिन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गर्दैछ । दार्चुला, बैतडी, डडेल्धुरा र बाजुरामा सर्वसम्मतिले प्रतिनिधि चयन भएका छन् । अछाम–२ र कैलाली–२ मा पनि सर्वसम्मति जुटेको छ ।

प्रदेश सचिव रणबहादुर चन्दका अनुसार सर्वसम्मति नजुटेका क्षेत्रहरुमा निर्वाचन भएका छन् भने कतिपय क्षेत्रमा सहमतिको प्रयास भइरहेको छ ।

उनका अनुसर कैलाली–१, ४ र ५ मा मतदान भएको छ । कञ्चनपुर–१ र ३ मा मतदान भएको छ ।

कैलाली–३, कञ्चनपुर–२, अछाम–१, बझाङ र डोटीमा भने नेताहरूले सर्वसम्मतिबाट प्रतिनिधि चयन गर्ने प्रयास गरिरहेका छन् । सर्वसम्मति नजुटे मतदान गर्ने तयारी भइरहेको चन्दले बताए ।

कुन क्षेत्रमा को–को भए सर्वसम्मत ?

दार्चुला

खुलातर्फ

१) ज्ञानेन्द्र घर्ती

२) कृष्ण धामी

३) रामदत्त जोशी

४) जनक सिंह ठगुन्ना

५) धर्मानन्द सिह मन्याल

६) रण बहादुर पाल

महिलातर्फ

१) माधवी जोशी

२) ताराकेशरी कुवँर

३) निर्मला धामी

दलिततर्फ

१) लाल बहादुर बि.क

२) मुरारी लाल टमटा

युवातर्फ

१) उमेशराज जोशी

बैतडी 

खुला

१) सुरेन्द्र बहादुर पाल

२) चक बहादुर कार्की

३) नरेन्द्र विष्ट

४) पुष्करराज जोशी

५) लोकेन्द्र भण्डारी

६) राम सिह पुजारा

महिलातर्फ

१) धाना धामी

२) शकुन्तला साउद

३) पार्वती कार्की

४) सरस्वती कोली

दलित

१) नरेश कुमार विश्वकर्मा

२) सरस्वती नेपाली

३) वलभद्र दयाल

४) कालुराम सार्की (कमल)

युवातर्फ

१) गोविन्द गिरी

डडेल्धुरा

खुला

१) गजेन्द्र बहादुर शाही

२) गजेन्द्र शाही अध्यक्ष

दलित

१) चक्र प्रसाद स्नेही

महिला

१) कृष्णा ओझा

युवा

१) ज्ञानेन्द्र भाट

बाजुरा

खुला

१) लालबहादुर ओली

२) जनक कुमार बोहरा

३) बल्देव रेग्मी

४) भरत थापा

५) गगन रावल

६) मनलाल विष्ट

७) मेघराज शाही

महिला

१) सीता कुमारी रोकाया (थापा)

२) देवु खाती

३) पार्वती थापा विष्ट

४) बसन्ती गुरुङ

दलित

१) काँशी वि.क.

२) अमर वि.क.

३) गौरी सार्की

४) राजकला सार्की

युवा

१) नरेश कुमार रोकाया

कैलाली–२

खुला

१) कर्ण बहादुर कुवर

२) डेजि पाण्डे

३) नरबहादुर खड्का

महिला

१) ममता रावल

२) लक्ष्मी शाही

युवा

१) पवित्रा कुमारी माझी

अछाम–२

खुला

१) चन्द्र वहादुर बोहरा

२) यम बहादुर वि सी.

३) बल वहादुर कुँवर

४) भीम बहादुर रावल (कालोटोपी)

महिला

१) सरीता उपाध्याय

२) निर्मला कुमारी धमाला

युवा

१) टोप बहादुर शाही

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More