― Advertisement ―

‘एउटा एकल साइबर घटनाले शारीरिक अवरोध निम्त्याउन सक्छ, सुरक्षा खतराहरू सिर्जना गर्न सक्छ, वा विनाशकारी डाउनटाइम निम्त्याउन सक्छ’: ह्याकरहरूले समुदायहरूलाई बाधा पुर्‍याउन पछिल्लो धक्कामा...

साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले डेटा केन्द्रहरू भित्रको शक्ति र शीतलन प्रणालीहरूमा कमजोरीहरू फेला पारे जसले आक्रमणकारीहरूलाई भौतिक संरचनामा बाधा पुर्‍याउन सक्छ। पढ्नुहोस् थप
HomeLatest news१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)

१० जिल्ला न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)



२१ माघ, काठमाडौं । विभिन्न जिल्लाका १० जना न्यायाधीशहरूको सरुवा भएको छ ।

न्याय परिषद्ले बुधबार काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।

त्यस्तै, विभिन्न जिल्लाका २० जना न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More