― Advertisement ―

Exit 8 निर्देशक गेन्की कावामुराले प्यारासाइटको बोङ जुन होबाट सिकेको डरलाग्दो फिल्म निर्माण प्रविधि प्रकट गर्दछ।

निम्न लेखमा Exit 8 का लागि माइल्ड स्पोइलरहरू छन्।एग्जिट ८ <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies" मध्ये एक हो data-url="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/streaming/entertainment/2026 movie अहिले...
HomeLatest newsहुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम

हुम्लाको सीडीओ कार्यालयमा टाँसियो जेनजी शहीदहरूको नाम



२५ मंसिर, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा जेनजी सुशासन शहीदहरूको नामावली सूची टाँसिएको छ ।

गत भदौ २३ र२४ गतेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४५  जेनजी शहीदहरूको नामावली सूची जिल्ला प्रशासन कार्यालय हुम्लामा टाँसिएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार शहीद घोषणा गरिएका ४५ जना जेन जी शहीदहरूको नाम कार्यकक्षमा टाँसिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले जानकारी दिए ।





Read More