― Advertisement ―

एआई डाटा सेन्टर करको वाशिंगटनको शान्त रोलब्याकले उद्योगको प्रतिक्रियालाई स्पार्क गर्दछ किनकि राज्यहरूले बिलियन डलरको प्रोत्साहन र आर्थिक ट्रेडअफहरूमा पुनर्विचार गर्दछ।

डेटा प्रेशर ब्रेक्स ट्राइ सेन्टर धुलाई राष्ट्रव्यापीएआई पूर्वाधार लागत बढ्दै जाँदा सांसदहरूले प्रोत्साहनलाई पुनर्विचार गर्छन्उद्योग पुसब्याकले डाटा सेन्टर कर नीतिहरू सुधार गर्ने प्रयासहरूलाई सुस्त...
HomeLatest newsस्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता

स्ट्याग र टीटी डब्लुएबीच टेबलटेनिस एक्सचेन्ज कार्यक्रम सम्बन्धी सम्झौता


News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच तीन वर्षका लागि एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ।
  • सम्झौतामा खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम, प्रतियोगिता सहभागिता र प्रविधिक सहयोग समावेश छन्।
  • सम्झौता अस्ट्रेलियाको पर्थमा भएको थियो र अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन उपस्थित थिए।

३० असोज, काठमाडौं । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाबीच टेबल टेनिस एक्सचेन्ज कार्यक्रमको सम्झौता भएको छ ।

स्ट्यागका अध्यक्ष राकेश महर्जन र टेबलटेनिस वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष सिन स्वेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार दुवै संस्थाले खेलाडी तथा प्रशिक्षक आदान–प्रदान, तालिम कार्यक्रम, प्रतियोगितामा सहभागिता र प्रविधिक सहयोग जस्ता गतिविधिहरू संयुक्त रूपमा सञ्चालन गर्नेछन् । सम्झौता ३ वर्षका लागि कायम रहने छ ।

कार्यक्रम अस्ट्रेलियाको पर्थस्थित टेबलटेनिस वेस्टर्न अस्ट्रेलियामा भएको थियो । कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनको पनि रहेको उपस्थित थियो ।

यो सम्झौता टेबलटेनिस खेलको विकास, आपसी सम्बन्ध सुदृढीकरण र अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदानका लागि एक महत्वपूर्ण कदम भएको स्ट्यागले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More