― Advertisement ―

HomeLatest news‘सैयारा’ बन्यो सन् २०२५ को लोकप्रिय भारतीय फिल्म, सिरिजतर्फ ‘ब्याड्स अफ बलिउड’

‘सैयारा’ बन्यो सन् २०२५ को लोकप्रिय भारतीय फिल्म, सिरिजतर्फ ‘ब्याड्स अफ बलिउड’


राष्ट्रिय

समाचार.

  • आईएमडीबीले सन् २०२५ का लोकप्रिय शीर्ष १० भारतीय फिल्महरूको सूची सार्वजनिक गरेको छ।
  • सन् २०२५ मा बलिउड फिल्म ‘सैयारा’ सर्वाधिक लोकप्रिय फिल्म बनेको छ।
  • आर्यन खान निर्देशित नेटफ्लिक्स श्रृंखला ‘द ब्याड्स अफ बलिउड’ सन् २०२५ को लोकप्रिय शीर्ष १० भारतीय श्रृंखलामा पहिलो स्थानमा छ।

मुम्बई । सन् २०२५ मा भारतीय फिल्मको लागि खास रह्यो । थिएटरदेखि ओटीटी प्लाटफर्मसम्म फिल्म प्रभावशाली देखिए । ‘छावा’ को क्रेजसँगै सुरु भएको बलिउडको वर्ष अहान पाण्डे र अनित पड्डा स्टारर ‘सैयारा’सम्म आइपुग्दा उत्कर्षमा रह्यो ।

आर्यन खान निर्देशित नेटफ्ल्क्सि श्रृंखला ‘ब्याड्स अफ बलिउड’ ले अफस्क्रिनमा पनि चर्चा पायो । यस्तोमा, विश्व फिल्मको डेटा राख्ने पोर्टल आइएमडीबीले सन् २०२५ का लोकप्रिय भारतीय फिल्महरूको सूची सार्वजनिक गरेको छ ।

लोकप्रिय शीर्ष १० भारतीय फिल्म

१) सैयारा
२) महाअवतार नरसिंहा
३) छावा
४) कान्तारा : अ लिजेन्ड च्याप्टर १
५) कूली
६) ड्रागन
७) सितारे जमीन पर
८) देवा
९) रेड २
१०) लोका च्याप्टर १ : चन्द्र

लोकप्रिय शीर्ष १० भारतीय श्रृंखला

१) द ब्याड्स अफ बलिउड
२) ब्ल्याक वारेन्ट
३) पाताल लोक सिजन २
४) पञ्चायत सिजन ४
५) मन्डला मडर्स
६) खौफ
७) स्पेसल ओपीएस सिजन २
८) खाकी : द बंगाल च्याप्टर
९) द फेमिली म्यान सिजन ३
१०) क्रिमिनल जस्टिस अ फेमिली म्याटर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More