― Advertisement ―

गोपनीयता बोरिंग हुन लागेको छ, र यो राम्रो कुरा हो (नोट गर्नेहरूका लागि)

हामीले नयाँ वर्षको सुरुवात गर्दा, धेरैले गोपनीयता को प्रक्रिया संगठनको रूपमा क्लाउड र एआई'- बेसको रूपमा विशेष गरी डाटा प्रयोग गरिन्छ। ढिलो आकाश छ।...
HomeLatest newsसेनाले मनायो युएन दिवस – KhabarHost

सेनाले मनायो युएन दिवस – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली सेनाले युएनको ८० औं स्थापना दिवसको अवसरमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा युएन डे मनाएको छ।
  • प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
  • सन् १९५८ देखि नेपाली सेना शान्ति सैनिकमा खटिँदै आएको छ र सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउनेमा पनि अग्रणी छ।

२० कात्तिक, काठमाडौं। नेपाली सेनाले युएन डे (संयुक्त राष्ट्र संघ, दिवस) मनाएको छ ।

युएनको ८० औं स्थापना दिवसको अवसरमा बिहीबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा एक कार्यक्रम सेनाले युएन दिवस मनाएको हो ।

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न गरियो।

प्रधानसेनापतिसँगै तीन वटै सुरक्षा निकायका प्रमुखहरु रक्षा सचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।

सन् १९५८ बाट शान्ति सैनिकमा नेपाली सेना खटिँदै आएको छ । शान्ति सैनिक पठाउनको पहिलो नम्बरमा नेपाली सेना छ । सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउनेमा पनि नेपाली सेना नै प्रथम छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More