― Advertisement ―

NordVPN को नेक्स्ट-जेन एन्टिभाइरसले 96% फिसिङ ब्लक दरको साथ स्वतन्त्र परीक्षण गर्दछ

NordVPN को एन्टिभाइरस %% ब्लकमा अर्को एन्टिभाइरस साइट ब्लक गरियो 2026 AV- तुलनात्मक परीक्षणसफ्टवेयरले सक्रिय खराब लिङ्कहरू र 200 वैध बैंकिङ URL हरू बीच...

Norton Antivirus Plus मात्र £25 छ

Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ ले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ। यो अनमोलको एक दशक लामो फिल्मी करियरमा १० करोड कमाउने पहिलो फिल्म बनेको हो।

यसै अवसरमा शुक्रबार निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी खुसीयाली साटेको छ।

कार्यक्रममा अनमोल केसी, जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे, निर्देशक सुयोग गुरूङ, निर्माता सरोज न्यौपाने लगायतले केक काटेर यो सफलताको खुसी मनाए।

निर्माता न्यौपानेले फिल्म १० करोड क्लबमा प्रवेश गरेकोमा खुसी व्यक्त गर्दै दर्शकलाई माया र साथका लागि धन्यवाद दिए

कलाकारहरूले पनि माया र साथका लागि दर्शकप्रति धन्यवाद व्यक्त गरे। 

शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको ‘जेरी अन टप’ ले वर्षाका बाबजुद पनि बक्स अफिसमा राम्रो प्रदर्शनलाई निरन्तरता दिएको छ। चलचित्र विकास बोर्डले फिल्मको पछिल्लो आधिकारिक बक्स अफिस रिपोर्ट भने आइतबार सार्वजनिक गर्ने तयारी छ। 

सेलिब्रेसन कार्यक्रम सकिएलगत्तै अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङसहित निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङ जापान प्रस्थान गरेका छन्। 

Laxmi bank
Laxmi bank

एड्भेन्चर-लभस्टोरी जनराको यस फिल्मले सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथालाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

jerry-on-top--11-1761897223.jpg

 

 

 





Read More