― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीत ‘तिम्रै हुँ म’ सार्वजनिक भएको छ। बिहीबार युट्युबमा सार्वजनिक यस गीतमा नरेश रेग्मीको स्वर छ। 

बामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको गीतको भिडिओमा प्रियंकासँग गायक नरेश स्वयंले अभिनय तथा नृत्य गरेका छन्। 

भिडिओको निर्देशन मौसम हिमालीको हो भने यसमा अजय रेग्मीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।

गीत मायाप्रेममा आधारित छ।

भिडिओः 

Laxmi bank
Laxmi bank



 





Read More