― Advertisement ―

29,000 भन्दा बढी डाउनलोडहरू भएको ओपनएआई कोडेक्स उपकरण दुर्भावनापूर्ण एनपीएम आपूर्ति श्रृंखला आक्रमण प्रमाणीकरण टोकन चोरीसँग जोडिएको छ।

अनुसन्धानकर्ताहरूका रूपमा एक प्याकेजको खोजकर्ताहरू उपकरणआक्रमणकारीहरूले कोडेक्स प्रमाणीकरण टोकनहरू बाहिर निकाले, जसमा म्याद समाप्त नहुने रिफ्रेस टोकनहरू समावेश छन्Aikido सुरक्षाले कोडेक्स प्रयोगकर्ताहरूलाई लक्षित गर्ने...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा १० करोड ५१ लाख रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले गत शनिबारसम्ममा १० करोड ५१ लाख ४८ हजार रूपैयाँ कमाउन सफल भएको हो। 

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको आधिकारिक ग्रस कमाइअनुसार, यो अवधिमा फिल्मको ३ लाख ३३ हजारभन्दा बढी टिकट बिक्री भएको छ।

‘जेरी अन टप’ अनमोल केसीको करिअरमा १० करोड रूपैयाँभन्दा बढी कमाउने पहिलो फिल्म बनेको छ। सुयोग गुरूङको निर्देशनमा बनेको यस फिल्ममा अनमोलसँगै जसिता गुरूङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे र उषा खड्गीलगायतका कलाकारहरूको अभिनय छ।

फिल्म तेस्रो सातामा प्रदर्शन भइरहेको छ।

 





Read More