― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsसिरहा–२ मा कांग्रेसले दियो रामचन्द्र यादवलाई टिकट

सिरहा–२ मा कांग्रेसले दियो रामचन्द्र यादवलाई टिकट


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले सिरहा–२ क्षेत्रका लागि रामचन्द्र यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • कांग्रेसको संसदीय बोर्डले सोमबार बसेको बैठकमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
  • रामचन्द्र यादव संविधानसभा सदस्य र दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन्।

५ माघ, सिरहा । नेपाली कांग्रेसले सिरहा–२ का लागि रामचन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसको सोमबार बसेको संसदीय बोर्ड बैठकले यादवलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यादव संविधानसभा सदस्यसमेत हुन् । उनी दुईपटक नेपाली कांग्रेस सिरहाको सभापति भइसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More