― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsसिन्धुली–२ मा कांग्रेसबाट सुशीला थिङ उम्मेदवार – KhabarHost

सिन्धुली–२ मा कांग्रेसबाट सुशीला थिङ उम्मेदवार – KhabarHost



६ माघ, काठमाडौं । सिन्धुली–२ मा कांग्रेसकी सुशीला थिङले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा समानुपातिक सांसद रहेकी थिङले यसपटक प्रत्यक्षको टिकट पाएकी हुन् । विघटित प्रतिनिधि सभामा उनी कांग्रेसको सचेतक थिइन् ।

सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट मनोजजंग थापा र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ दाहाल उम्मेदवार छन् ।

सिन्धुली क्षेत्र नम्बर १ मा कांग्रेसका उज्वल बराल, एमालेका प्रदीप केसी र नेपाली कम्युनिस्ट पार्टीका डेकेन्द्र सुवेदी उम्मेदवार छन् ।





Read More