― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsसिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा – KhabarHost

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने निर्णय गरेको छ।
  • कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ र १ अर्ब रुपैयाँ बराबर लाभांश वितरण हुने छ।
  • लाभांश आगामी साधारणसभाबाट र बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण गरिने कम्पनीले जनाएको छ।

२४ मंसिर, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । यसको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबर नगद लाभांश लगानीकर्ताले पाउने छन् ।

प्रतिकित्ता २० रुपैयाँका दरले लाभांश पाउने छन् । घोषित लाभांश आगामी साधारणासभाबाट स्वीकृत भएपश्चात तथा नियामक बीमा प्राधिकरणबाट स्वीकृत भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More