― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest news‘साह्रै सजिलो छ विरोध गर्न’ – KhabarHost

‘साह्रै सजिलो छ विरोध गर्न’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • लेखकले नेपाली समाजमा विरोध गर्ने संस्कार र व्यवहारमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
  • लेखकले देश विकास र सुशासनका लागि सबैले सकारात्मक भूमिका खेल्नुपर्ने जोड दिनुभएको छ।
  • लेखकले आक्षेप र गालीगलौजबाट टाढा भएर परिवर्तनको पक्षमा अठोट गर्नुपर्ने सुझाव दिनुभएको छ।

विरोध गर्न क्या सजिलो छ है
हरेक काम-कुरा र सन्दर्भमा मिल्ने
तारिफ गर्ने आदत वा संस्कार छैन
म र हामी ठूलो बन्न, सुनेको भरमा हावा गफ चुट्ने ।

बाड्ने कुरामा विश्वास र हिसाब नमिलेपछि,ऊ भन्दा म कम खराब भन्ने,
उद्देश्य त सबैको देश विकास भन्ने, व्यवहार चाहिँ किन भ्रामक र हिंसात्मक अभिव्यक्ति दिई, किन छाडा शब्द बोल्ने ?

आफू असली बन्न,एक अर्कालाई आक्षेप, गाली गलौज र नौटंकी,अझै कहिलेसम्म गर्ने ?
त्यही नजिरले गर्दा त, देशमा चोखो मानिसको खडेरी परेको जस्तो महसूस हुने,

अरुको कुरा के गर्नु खै,घरको अर्धाङ्गिनी र सन्तति त अधिकारको लागि विरोध गर्ने,
अब जनताको नारा, अब कस्ले सुशासन,पारदर्शीता, शान्ति र सम्बृद्धि ल्याई भष्ट्राचार उन्मुलन गर्ने,

लाग्छ हामी जन्मिएको उद्देश्य एक अर्कालाई दु:ख मात्र दिने, हलो अड्काएर गोरु कुटे जस्तै, किन प्रतिशोध साध्ने ?
जब देश विकास हुन्छ! तब जनता,पार्टी,नेता, कार्यकर्ता सबै धनी हुन्छन् भन्ने, प्रमाणित फर्मुलालाई कहिलेसम्म आलटाल गर्ने ?

हरेक शब्द,बचन र कर्ममा विरोध गर्ने,हाम्रो संस्कृति,हामीले कति पुस्तासम्म बोकेर हिड्ने ?
आफ्नो आत्मालाई नढाँटी,लै लै मा नलागि,देश र समाज प्रति विरोध गर्ने शैली र आफ्नो कर्तव्य,म,हामी मिलेर,आजै देखी परिवर्तनको पक्षमा जाने अठोट गर्ने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More