― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsसशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस


राष्ट्रिय

समाचार.

  • सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।
  • बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई रिक्त एक डीआईजी पदका लागि सिफारिस गरेको छ।
  • पाठकले सात दिनसम्म उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन्।

१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी कृष्णराज पाठक डीआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले बिहीबार पाठकलाई डीआईजी बढुवाका लागि सिफासिर भएको हो ।

रिक्त एक डीआईजीमा सिफारिस भएका पाठकले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिह्न प्राप्त गर्नेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More