― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
Homeराष्ट्रिय समाचारसभामुख अर्यालद्वारा पदभार ग्रहण - KhabarHost - नेपालको नम्बर 1 अंग्रेजी दैनिक...

सभामुख अर्यालद्वारा पदभार ग्रहण – KhabarHost – नेपालको नम्बर 1 अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख ५

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आज दिउँसो पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि सभामुख अर्यालले औपचारिक रुपमा आफ्नो पदभार ग्रहण गरे ।



थप पढ्नुहोस्