― Advertisement ―

किन अमेरिकी वायुसेनाले AI लाई आफ्नो पुरानो परमाणु मिसाइलहरू व्यवस्थापन गर्न मद्दत गर्न चाहन्छ

अमेरिकामा दर्जनौं न्यूक्लियर मिसाइल डाटामा निर्भर हुन्छ। प्रणालीहरूMinuteman III यसको मूल सेवानिवृत्ति तालिका भन्दा बाहिर दशकहरूमा सञ्चालन हुन सक्छUS वायुसेनाले खण्डित मिसाइल डेटा व्यवस्थित...
HomeLatest newsसनासो प्रहार गरी श्रीमतीको हत्या – KhabarHost

सनासो प्रहार गरी श्रीमतीको हत्या – KhabarHost



३ माघ, त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घटना शुक्रबार अपराह्नको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।

अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । रासस

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More