― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsशिवम् सिमेन्टको लाभांश घोषणा – KhabarHost

शिवम् सिमेन्टको लाभांश घोषणा – KhabarHost


राष्ट्रिय

समाचार.

  • शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • कम्पनीले २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • शिवम् सिमेन्टले मंसिर २५ गते साधारणसभा बोलाउने र मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

१ मंसिर, काठमाडौं । शिवम् सिमेन्टले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसमा २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।

त्यस्तै कम्पनीले मंसिर २५ गतेका लागि साधारणसभा बोलाउने निर्णय पनि गरेको छ । साधारणसभाका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोजको मिति तय गरेको छ ।

यसअनुसार १० गतेसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ छ ।





Read More