― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsशशांक कोइराला – KhabarHost

शशांक कोइराला – KhabarHost



२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘मिल्नका लागि प्रयास हुँदैछ,’ कोइरालाले भने, ‘पार्टी कुनै हालतमा ब्रेक गर्न हुँदैन भन्ने हाम्रो धारणा हो ।’

कांग्रेसमा इतर पक्षीय नेताहरूले विशेष महाधिवेशन अघि बढाएपछि संस्थापन पक्षका नेताहरू थप छलफलमा जुटेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More