― Advertisement ―

Norton Antivirus Plus मात्र £25 छ

म सधैं एन्टिभाइरसको खोजीमा छु जुन सबै प्रकारका यन्त्रहरू मिल्छ, विशेष गरी तिनीहरूका लागि जो आफ्नो यन्त्रको अधिकतम फाइदा लिन खोजिरहेका छन् र आफ्नो...
HomeLatest newsविराटनगर किङ्सले दियो एबी डिभिलियर्स ल्याउने संकेत

विराटनगर किङ्सले दियो एबी डिभिलियर्स ल्याउने संकेत


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दक्षिण अफ्रिकाका स्टार ब्याटर एबी डिभिलियर्सले नेपाल प्रिमियर लिग २०२५ मा विराटनगर किङ्सबाट खेल्ने सम्भावना देखिएको छ।
  • विराटनगर किङ्सले शुक्रबार विहानदेखि एबीडीको सम्भावित सहभागितासँग सम्बन्धित पोस्टहरू राखेको छ।
  • विराटनगरले एबीडीको सहभागिताबारे आधिकारिक घोषणा गर्न बाँकी रहेको छ।

१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर एबी डिभिलियर्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने सम्भावना देखिएको छ ।

टोलीले शुक्रबार विहानदेखि ठुलो घोषणा भन्दै पोस्टहरू राखिएको छ । शुक्रबारको तेस्रो हिन्टमा देखिएको फोटोसँग एबीडीको फोटो मेल खाएको छ ।

यद्यपी विराटनगरले यसबारेमा आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

आक्रामक ब्याटिङका लागि परिचित एबीडीले आईपीएलमा आरसिबीबाट लामो समय खेलेका थिए ।





Read More