― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsवाङ्खडे स्टेडियममा इंग्ल्यान्डको अभ्यास (तस्वीरहरू)

वाङ्खडे स्टेडियममा इंग्ल्यान्डको अभ्यास (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • भारतमा आईसीसी टी-२० विश्वकप २०२६ को माहोल छ र मुम्बईमा सबैभन्दा बढी चर्चा र उत्साह देखिएको छ।
  • मुम्बईस्थित वाङ्खडे स्टेडियममा भारत र अमेरिकाबीच टी-२० विश्वकपको उद्घाटन खेल हुने भएको छ।
  • नेपाली क्रिकेट टोलीले समूह चरणमा सबै चार खेल वाङ्खडेमा खेल्नेछ र पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग हुनेछ।

२३ माघ, मुम्बई । भारतमा यतिबेला आईसीसी टी-२० विश्वकप २०२६ को माहोल छ । भारतभित्र पनि सबैभन्दा बढी चर्चा अनि उत्साह मुम्बईमा देखिएको छ।

मुम्बईस्थित वाङ्खडे स्टेडियममा भारत र अमेरिकाबीच टी-२० विश्वकपको उद्घाटन खेल पनि हुने भएकाले यतिबेला मुम्बई क्रिकेटमय छ ।

नेपाली क्रिकेट टोलीले समूह चरणमा खेल्ने सबै चार खेल यहीँ वाङ्खडेमा हुँदैछ । नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ ।

इंग्ल्यान्ड क्रिकेट टोलीले शुक्रबार वाङ्खडे स्टेडियममा अभ्यास समेत गरेको छ ।

अभ्यासपछिको प्रेस कन्फेरेन्समा इंग्ल्यान्डका अलराउन्डर विल ज्याक्सले नेपाली टोलीले पछिल्लो समय गरेको प्रगतिको प्रशंसा समेत गरेका थिए ।

हेरौं इंग्ल्यान्डको अभ्यासका तस्वीरहरू

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More