― Advertisement ―

अन्तरिक्ष मिररहरू आउँदैछन् स्टार्टअप योजनाहरू विशाल उपग्रह नेटवर्कको रूपमा कृत्रिम डेलाइटलाई पृथ्वीको कक्षबाट तल ल्याउनको लागि।

सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने एपको FCC डिजाइन गर्न पृथ्वीस्टार्टअपले दिनको उज्यालो अवधि विस्तार गर्न सक्षम हजारौं कक्षीय ऐनाहरू योजना बनाएको छवैज्ञानिकहरूले चेतावनी दिए कि...
HomeLatest newsवर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक – KhabarHost

वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक – KhabarHost



२२ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको ह्वाट्सएप नम्बर ह्याक भएको पुष्टि गरेका छन् ।

नेता पुनले आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत सन्देश आइरहेको भन्दै सचेत रहन आग्रह पनि गरेका छन् ।

‘सावधान ! मेरो ह्वाट्सएप नम्बर ह्याक भएर अनधिकृत म्यासेज आइरहेकोले सचेत रहन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More