― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsवरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन – KhabarHost

वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन – KhabarHost



२३ माघ, काठमाडौं ।  वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । परिवारस्रोतका अनुसार आचार्यको बिहीबार साँझ निधन भएको हो ।

‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहेकी आचार्यले महिला अधिकारकर्मीका रूपमा पनि भूमिका निर्वाह गरेकी थिइन् । आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गरेकी थिइन् ।

स्वर्गीय आचार्यको आज शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।





Read More