― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsलोकदोहोरी गायिका थापामगर कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस

लोकदोहोरी गायिका थापामगर कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट लोकदोहोरी गायिका रीता थापामगरलाई प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ।
  • रीता थापामगर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष पनि हुन्।
  • कांग्रेस धादिङ २ ले समानुपातिकतर्फ ८ र प्रत्यक्षतर्फ ११ जनाको नाम सिफारिस गरेको छ।

काठमाडौं । चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ ।

उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन् ।

कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको छ भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ ।

माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।





Read More