― Advertisement ―

के संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा VPN प्रयोग गर्न कानूनी छ? विश्व कप यात्रीहरूले के जान्न आवश्यक छ

The २०२६ FIFA विश्वकप तीन देशमा फैलिएको छ, जसले अमेरिका, क्यानडा र मेक्सिकोको सीमानामा लाखौं फ्यानहरू तानेको छ। यात्रुहरू न्यूयोर्क, भ्यानकुभर र मेक्सिको सिटी...
HomeLatest newsलिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै – KhabarHost

लिग चरणको अन्तिम खेलमा कर्णाली र जनकपुर खेल्दै – KhabarHost



२१ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।

६ खेलबाट समान २ अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More