― Advertisement ―

जहाँ हामी मूरको कानूनको 60 वर्ष पछि खडा छौं

अप्रिल 1965 मा, Intel सह-संस्थापक गोर्डन मूरले एउटा ग्राउन्डब्रेकिंग लेख प्रकाशित गरे जसमा उनले के सिद्धान्तको विवरण दिन्छ, कम्प्युटरको क्षमतामा घातीय र शक्तिको...
HomeLatest newsरास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी – KhabarHost

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति, बालेन साक्षी – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ।
  • सहमति अनुसार, कुलमान घिसिङलाई रास्वपाको उपसभापति बनाइने भएको छ।
  • सहमतिपत्रमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन्।

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।

सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।

सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।

त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ ।

जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More