― Advertisement ―

‘यो अस्वीकार्य छ’ – SAG/AFTRA ले भाइरल Seedance 2.0 AI-उत्पन्न पिट-क्रूज लडाइमा प्रतिक्रिया दिन्छ

Toing Brad को एक भाइरल AI भिडियो छ पिटयो सामाजिक सञ्जालमा हात-खुट्टा चर्किएको छSAG/AFTRA आक्रोशित छSedance 2.0, स्प्लास बनाउनको लागि सबैभन्दा नयाँ जेनेरेटिभ AI...
HomeLatest newsरास्वपाबाट आशिका तामाङ उम्मेदवार – KhabarHost

रास्वपाबाट आशिका तामाङ उम्मेदवार – KhabarHost



५ माघ, काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् । विभिन्न सामाजिक अभियानमा सक्रिय तामाङले रास्वपाकै समानुपातिक टिकट वितरणलाई लिएर सामाजिक सञ्जालमै असन्तुष्ट व्यक्त गरेकी थिइन् ।

जेनजी आन्दोलनका घाइते तथा ज्यान गुमाएका परिवारलाई सहयोग संकलन गर्दै आएकी उनलाई अन्तत: रास्वपाले नै उम्मेदवार बनाएको छ ।





Read More