― Advertisement ―

‘शून्य प्रमाण’: अपोलोका प्रमुख अर्थशास्त्री भन्छन् कि एआई-सम्बन्धित जागिर हानि भइरहेको छैन

Torstenedøl"Torstenedøl"का प्रमाणहरू थिए। जागिरमा कमीएआई विशेषज्ञहरू, डाटा सेन्टरका कर्मचारीहरू र थपको लागि भर्ना बढेको छJevons Paradox ले दक्षताको बावजुद माग बढेको छ id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">अपोलो ग्लोबल...
HomeLatest newsरास्वपाको निष्कर्ष- विद्यार्थी मारिएको दु:खमा होइन, आफ्नै सुरक्षा चिन्तामा ओलीले राजीनामा दिए

रास्वपाको निष्कर्ष- विद्यार्थी मारिएको दु:खमा होइन, आफ्नै सुरक्षा चिन्तामा ओलीले राजीनामा दिए



२१ कात्तिक, काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सुरक्षा चिन्ताले पदबाट राजीनामा दिएको रास्वपाले निष्कर्ष निकालेको छ ।

केन्द्रीय समिति बैठकमा कार्यबाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुले विद्यार्थी मारिएको दु:खमा ओलीले राजीनामा नदिएको उल्लेख गरेका छन् ।

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन बाध्यपारेको पनि २४ गतेको घटनाले नै हो,’ उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दु:खमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।’

रास्वपाले २४ भदौको विध्वंशमा पनि राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको दावी गरेको छ ।

‘भदौ २४ को विध्वंशमा त राजनीतिक कार्यकर्ताकै सक्रियता रहेको तथ्य फोटो र भिडियोबाट खुलिसकेको छ,’ अर्यालले लेखेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More