― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsराप्रपाका रवीन्द्र मिश्रले गरे काठमाडौं-१ मा उम्मेदवारी दर्ता

राप्रपाका रवीन्द्र मिश्रले गरे काठमाडौं-१ मा उम्मेदवारी दर्ता


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं-१ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
  • उनी यसअघि पनि यही क्षेत्रबाट दुई पटक उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए।

६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् ।  उनी यसअघि पनि दुईप टकसम्म यही क्षेत्रबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More