― Advertisement ―

ओपनएआईले भन्यो कि माइक्रोसफ्टले ग्राहक आधार निर्माण गर्न हाम्रो क्षमता सीमित गरेको छ, नयाँ अमेजन सम्बन्धको प्रशंसा गर्दछ

यो माइक्रोसफ्टले आफ्नो वृद्धिलाई सहयोग गर्ने समयलाई खुला गर्छ, तर अब यसको विकासलाई सहयोग गर्छ भन्छ। विस्तार गर्नुहोस्AWS सँगको नयाँ साझेदारीले थप उद्यम ग्राहकहरूलाई...
HomeLatest newsराति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु हुने – KhabarHost

राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु हुने – KhabarHost



४ माघ, काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेपछि निर्वाचन आचारसंहिता लागु गर्ने भएको छ।

आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागु गर्ने निर्णय गरेको हो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि आयोगले ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यक्रम तोकेको छ।





Read More