― Advertisement ―

HomeLatest newsयी हुन् कांग्रेस विशेष महाधिवेशनबाट चयन भएका सहमहामन्त्रीहरु

यी हुन् कांग्रेस विशेष महाधिवेशनबाट चयन भएका सहमहामन्त्रीहरु


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनले आइतबारदेखि सर्वसम्मत सहमहामन्त्रीहरू चयन गरेको छ।
  • महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्।
  • खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्।

३० पुस काठमाडौं । आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । पार्टीको सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली (स्नेही), आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।





Read More