― Advertisement ―

तपाईं परम टम हल्यान्ड स्पाइडर-म्यान फ्यान हुनुहुन्छ जस्तो लाग्छ? यस कठिन MCU क्विजमा हाम्रो मार्वल मास्टरमाइन्ड विरुद्ध आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्

२०२६ टम हल्याण्डका लागि ठूलो वर्ष हो। लोकप्रिय अभिनेता यस वर्षको सबैभन्दा प्रत्याशित <a data-analytics-id="inline-link" href="https://www.techradar.com/streaming/entertainment/new-movies-2026-guide" data-url="https://www.techradar.com/streaming/entertainment/new-movied"2hl-movies"2hl-movies" मा देखा परिसकेका छन्। क्रिस्टोफर नोलनको The...
HomeLatest newsमुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए

मुग्लिन-नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए



१ कात्तिक चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् ।

बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More