― Advertisement ―

विज्ञहरूले चेतावनी दिन्छ कि ChatGPT को कार्यस्थान एजेन्ट बिल्डरलाई दुर्भावनापूर्ण एआई कार्यकर्ताहरू सिर्जना गर्न अपहरण गर्न सकिन्छ

Zenity f’Gental ल्याब्समा ओपन एएफजीपीएआई ल्याब्स फेला पर्‍यो। निर्माणकर्तादुर्भावपूर्ण लिङ्कहरूले तुरुन्तै दुष्ट एजेन्टहरू प्रयोग गर्न सक्छन् जसले प्रयोगकर्ताको प्रम्प्ट बिना नै संवेदनशील डेटा बाहिर...
Homeराष्ट्रिय समाचारमाओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, संगठनात्मक विषय बाँकी

माओवादी-समाजवादी एकताको सैद्धान्तिक पक्ष टुंगियो, संगठनात्मक विषय बाँकी



१५ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको सैद्धान्तिक र नीतिगत विषय टुंगिएको छ । यही ब्रिफिङ पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा गरेका छन् ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक जारी छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा प्रचण्डले संगठनात्मक विषय नेतृत्व तहमा करिब–करिब टुंगिएको बताएका छन ।

तथापि, कसरी दुवै संगठनालाई एकताबद्ध गराएर जाने भन्ने विषयमा छलफल चलिरहेको भनेर उनले सचिवालयको राय अनुसार अगाडि बढिने बताएका हुन् ।

छलफलमा प्रचण्ड सहितका नेताहरू नारायाणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, मात्रिका यादव लगायत रहेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More