― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsमनाङमा पनि हिमपात (तस्वीरहरु) – KhabarHost

मनाङमा पनि हिमपात (तस्वीरहरु) – KhabarHost



काठमाडौं । मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो ।

पिसाङ क्षेत्रमा कार्यरत रविन्द्रबहादुर सिजापतिले अनलाइनखबरसँग भने, ‘हिमपात जारी छ । बसेको ठाउँबाट बाहिर निस्किने अवस्था पनि छैन ।’

अरब सागरमा विकसित मौसमी प्रणालीको असरले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिमपात र वर्षासँगै चिसो बढेको छ । तर घुम्न गएकाहरु हिउँ खेल्न पाउँदा रमाएका छन् । वर्षा र हिमपातले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More