― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsमधेश प्रदेशका ४ प्रदेश सांसद एमाले उम्मेदवार – KhabarHost

मधेश प्रदेशका ४ प्रदेश सांसद एमाले उम्मेदवार – KhabarHost



४ माघ, जनकपुरधाम । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार प्रदेश सांसदले प्रतिनिधि सभा चुनाव लड्ने भएका छन् । जसमा दुईजना मधेशका पूर्वमुख्यमन्त्री र एकजना पूर्वसभामुख हेका छन् ।

सप्तरी क्षेत्र नम्बर २ बाट जनमतका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ ।

धनुषा क्षेत्रनम्बर १ बाट मधेश प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल र महोत्तरी क्षेत्र नम्बर ४ बाट निवर्तमान मुख्यमन्त्री समेत रहेका नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई उम्मेदवार बनाउने एमालेको निर्णय छ ।

यस्तै पर्सा क्षेत्र नं. ३ बाट एमालेका प्रदेश सांसद प्रमोद जयसवाललाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उम्मेदवारको लागि सिफारिस भएका चारैजना प्रत्यक्ष निर्वाचित जितेका प्रदेश सांसद हुन् । उनीहरू प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More