― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsमधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै – KhabarHost

मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै – KhabarHost


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दैछ।
  • मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री नियुक्त गर्न लागेका छन्।
  • मन्त्रिपरिषद् विस्तारपछि आजै सपथ ग्रहण कार्यक्रम हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

१६ पुस, जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ ।

गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More