― Advertisement ―

Bose QuietComfort Ultra Gen 2 यसको सबैभन्दा कम मूल्यमा तर हामीले अहिलेसम्म देखेको सबै भन्दा राम्रो EOFY हेडफोन सम्झौता हो।

हेडफोनको एक जोडीको किनमेल सामान्यतया तपाईले प्राथमिकता दिन चाहनुहुने कुरामा आउँदछ, चाहे त्यो अडियोफाइल-स्तरको क्यानबाट स्पष्टता र विवरण होस्, वा "डेटा-लिङ्कको सुविधा जस्तै" href="https://www.techradar.com/tag/apple"...
Homeराष्ट्रिय समाचारभरत साह – KhabarHost

भरत साह – KhabarHost


फाइल तस्वीर



१७ कात्तिक, जनकपुरधाम । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलको नेतामा पुन: भरतप्रसाद साह नियुक्त भएका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकल दहाल प्रचण्डले साहलाई दलको नेतामा नियुक्त गरेको पत्र मधेश प्रदेशका सभामुखलाई लेखेका छन् ।

‘उपरोक्त सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलको नेतामा माननीय भरतप्रसाद शाहलाई पुनर्स्थापित गर्ने निर्णय भएकाले उहाँलाई दल नेता कायम गरी दलको तर्फबाट प्रतिनिधित्व गराउनु हुन अनुरोध छ,’ पत्रमा उल्लेख छ ।

शाहमाथि नैतिक प्रश्न उठेपछि गत जेठको दोस्रो साता उनले दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि प्रचण्डले दलका नेताको जिम्मेवारी उपनेता युवराज भट्टराईलाई दिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More